नक्कली रुपियाँ र सामानसहित श्रीमान श्रीमती पक्राउ

पोखरा महानगरपालिका- ५ प्रस्याङ डेरा गरी बस्ने मकवानपुर हेटौंडा घर भएका ३२ वर्षीया नरेश लामा र उनकै श्रीमती २५ वर्षीया सरस्वती बलामीलाई नक्कली नेपाली रूपैयाँ १ हजार दरका १९ थान, ल्यापटप र मोबाईल सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । गत माघ २२ गते पोखरा महानगरपालिका-१६ अर्मलाका बिभिन्न किराना पसलहरुमा ग.१४ प ३५४ नम्बरको … Continue reading नक्कली रुपियाँ र सामानसहित श्रीमान श्रीमती पक्राउ